अब कमाउनु होस Online बाट घरमै बसी बसी पैसा
के तपाई घरमा बसी बसी पैसा कमाउन चाहानुहुन्छ ?
के आफ्नो खुट्टा मा आफै उभिन चाहानुहुन्छ ?
चाहानुहुन्छ भने काम किन नगर्ने ?
पैसा खर्च गर्न सजिलो छ तर बचत गर्न गार्हो ।
इच्छा भएका पैसा कमाउन चाहाने हरु को लागी Online Job र Blogging राम्रो उदाहारण हुन ।
घरमा बसी बसी आफ्नो खेर गई रहेको समयलाई हदुरले सदुपयोग गरेर हजारौ ,लाखौ कमाउन सक्नु हुन्छ र त्यसको लागी तपाई ले धेरै समय खर्चिनु पनि पर्दैन।
तपाई ले आफ्नो लगनशिलता र आफ्नो लुकेको कला संसार माझ प्रसतुत गरे मात्र पुग्छ ।
संसार लाई तपाईल्े तपाईको आफ्नो शब्द हरु बेचेर आफु स्बालम्भी हुन सर्नु हुन्छ भने किन न बेच्ने ?
र तपाईलाई आफ्ना शब्द बिचार हरु बेचेर पैसा कमाउन घरमा Computer र Internet कनेक्सन अनिबार्य रुपमा चाहीन्छ ।
तपाईले आफ्न शब्द र बिचार हरु पोष्ट गरेपछि ति पोष्ट लाई पढ्ने पाठक हरु को आवश्यकता पर्छ र तपाई ले आफ्ना पाठक हरु facebook, twitter,instagram ,google+ जस्ता आदि सोसल साइट मा पोष्ट गरेर ,शेयर गरेर कमाउन सक्नुहुन्छ ।
तपाईले पैसा कमाउन आफ्नो बल्ग Google AdSense संग अनिबार्य रुपमा connect गर्नु पर्ने हुन्छ ।
AdSense संग कनेक्ट गरेपछि तपाईले आफ्नो साईट मा बिभिन्न कम्पनिका बिज्ञापन देख्न सकिनुहुन्छ।
र तपाई को पोष्ट को जति धेरै दर्शक तेती धेरै बिज्ञापन र तेती ने धेरै पैसा कमाउन सक्नुहुन्छ ।
र यो नै सबैभन्दा सजिलो र उत्तम उपाय हो पैसा कमाउन का लागी ।
यो पोस्ट मन परेमा लाईक कमेन्ट र शेयर गर्दिनु होला।
धन्यबादwww.youtube.com/prabinout

K ho yo ali ramrari bujaudinu paryo bro.....
ReplyDelete