He had composed this melody for his Ex who broked his heart couple of months back.

दुख भुलेर मैले खुसिलाइ समाको मैले गरेको माया तिम्रो लागि दबाब भो जिन्दगीभर साथ दिने मान्छे तिमी के तालको यो पछि त्यो फेर्नु तिम्रो त्यो व्यबहार भो rap 1: अझै नि याद छ मलाइ ती दिनहरु भन्थेउ सधै साथ दिन्छु नरिसाउन बरु तर सपना मात्र देखाउने प्राणि आस देखाइ लास बनाइ सपना भयो खरानी college बाट आउनसाथ mobile मा हेर्थ म तिमी घर पुगेउ कि भनि सोध्ने गर्थ्य त खुल्ला यो हृदय तिम्रो मात्र बाँस थ्यो दुई परिवार एक बनाउने कत्रो ठुलो आश थ्यो झुठो आश देखाइ गयौं अर्कै सङ्ग तिमी सोचेको थ्य के तर अरु जस्तै रहेउ तिमी सजिलै भनेउ परिवारले support गर्दैन रे तिमी त राम्रो छौ अर्को सजिलै पाइहाल्छौ रे आफू त खाते मान्छे औकातले भ्यान तर दुई दिनमा अर्को फेर्ने तिमी कस्तो त्यहाँ हेर कहिलै हुन सकिन तिम्रो म खाश त बनायौ है आज मलाइ नौटकिको पात्र rap 2: दुई मुटु भिन्न छ भिन्न भयो आत्मा कति खुसी लाग्थ्यो तिमी मन्द मन्द हास्दा आज त्यो हासो पनि आसुमा फेरियो मुनाहरु चाउरिय जब मायाको बीउ छरियो हो म कहिले काहीँ तिमी सङ्ग सारै रिसाउथ्य त्यो रिसमा पनि मायाको कुरा मिसाउथ्य फोन हानी message गरि क्या मजाले फकाउथ्य तर तिम्रो व्यबहारले गर्यो मेरो बलत्कार Natural Acting तिम्रो तिमी क्या दामी कलाकार बिर्सनका लागि मैले के गरिन र चुरोट रक्सी गाजा मा नि पछि परि न त भो ठिक छ तिमी अर्कै सङ्ग मोज गर उस्कै माला जपि उस्कै नामको जाप गर आफ्नो त जिन्दगी यतिकैमा धराप भो पछि केटा लाग्नु बढदो योबनको कमाल हो दुख भुलेर म खुसी तिर जादै छु म परिवारको इज्जतको लागि संघर्षको बाटोमा छु म क्षणिक खुसिमा रमाउने मेरो चलन छैन तिम्रो लायाक मान्छे म कहिलै बन्न सकिन त दुख पछि सुख आउछ भन्ने आशमा छु परिवारको माया र मोहको साथमा छु जे जस्तो भय नि जीवन चलिहाल्छ एक दिन भगवानले एक जोडी बनाइहाल्छ भन्ने सोचलाइ गर्दै छु म आज आत्मा साथ धेरै बाटो हिंड्न थ्यो भय खालि हात के नै दिन सक्थ्य र के नै थ्यो र म सित तिमिले त भुलेउ तर मैले किन भुल्न सकिन